हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), जेठ २३ गते । उपल्लो मुस्ताङको लिजी–नेचुङ (कोरला) नाकाबाट भित्रिएका विद्युतीय सवारीसाधनमा प्रज्ञापनपत्रमा त्रुटि तथा राजस्व छलीको आशङ्का सम्बन्धमा...