काठमाडौँ, जेठ २५ गते । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।विपक्षी दलले बैठकको प्रारम्भमै आसनबाट उभिएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका ल...