Collector
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव | Collector
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव
Onlinekhabar

पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव

२३ जेठ, काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको वार्ताको प्रस्तावलाई अस्वीकार गरेका छन्। उनले जेलेन्स्कीको व्यवहारको आलोचना समेत गरेका छन् । सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा शुक्रबार भएको छलफलका क्रममा रूसी नेता पुटिनले जेलेन्स्कीको पत्रबारे टिप्पणी गरेका थिए। जेलेन्स्कीले बिहीबार पुटिनलाई एउटा खुला पत्र पठाउँदै युद्धविरामका लागि भेट्न आग्रह गरेका थिए। जेलेन्स्कीले […]

Go to News Site