मेक्सिकोको चियापासमा जन्मेकी मिकेयास् सान्चेज रैथाने भाषा ‘जोक’ मा सृजनारत कवि हुन् । ‘हाउ टु वि अ गुड स्याभेज एण्ड अदर पोयमस्’ कविता संग्रह छ उनको । लेखन, अनुवाद र अभियानमा बराबर संलग्न उनी स्पेनी