Lokantar
मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको शनिबारको खेलमा नेपाली टोलीले हङ्कङसँग लज्जास्पद हार ब्यहोरेको छ । समूह चरणको अन्तिम खेलमा हङ्कङले नेपाललाई ६९ रनको फराकिलो अन्तरले हराएको हो । यद्यपि, नेपाल र हङ्कङ दुवै यसअघि नै समूह ‘डी’बाट क्वार्टरफाइनलमा पुगिसकेका छन् । यो खेलपछि हङ्कङ ६ अंकसहित समूह विजेता र नेपाल चार अंकसहित समूह उप–विजेताका रूपमा अघिल्लो चरणमा प्रवेश गरे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय न...
Go to News Site