RatoPati
आफ्नो पछिल्लो भारत भ्रमणमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतलाई ‘अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण सामरिक साझेदार’ भनेका छन् । उनको यस्तो बढाई–चढाइसहितको अभिव्यक्ति एक हिसाबले अपेक्षित नै थियो । त्यस्तो टिप्पणी गर्दैगर्दा रुबियोले दुई मुलुकबिचका साझा मूल्य मान्यताहरू,
Go to News Site