RatoPati
काठमाडौँ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंह निलम्बनमा परेका छन्। सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंहविरुद्ध विशेष अदालत काठमाडौँमा अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको ठहरसहित मुद्दा दायर गरेसँगै
Go to News Site