Collector
हर्क साम्पाङलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही | Collector
हर्क साम्पाङलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही
Lokantar

हर्क साम्पाङलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । उनले ट्राफिक नियम पालना नगरी सवारी चलाएपछि आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ । हर्कले केही दिन पहिले सुनसरीमा एक हातले मोटरसाइकल चलाउँदै अर्को हातले भिडियो चलाउँदै गरेका थिए । जुन भिडियो उनले आफैं सार्वजनिक गरेका थिए । उनी त्यो दिन दुर्घटनामा समेत परेका थिए । दुर्घटनामा हातमा सामान्य चोट लागेको सांसद राईले नै सामाजिक सञ्जालमा राखेको भिडियो देखिएको थियो । साम्पाङको उक्त भिडियो सा...

Go to News Site