स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक लीला पेइटर्स बीच आज काठमाण्डौंमा भेटवार्ता भएको छ । भेटका क्रममा संयुक्त राष्ट्रसङ्घअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ), संयुक्त राष्ट्र विकास कार्यक्रम (यूनडीपी) लगायत संस्थाहरूद्वारा नेपाललाई भइरहेको सहयोगको बारेमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । भेटका क्रममा सरकारका शासकीय सुधारका १०० बुँदे प्राथमिकता, दिगो विकास लक्ष्य, युनिभर्सल हेल्थ कभरेज, जलवा...
Go to News Site