Collector
पकेट क्षेत्रमा आलुको उत्पादन घट्यो | Collector
पकेट क्षेत्रमा आलुको उत्पादन घट्यो
Lokantar

पकेट क्षेत्रमा आलुको उत्पादन घट्यो

म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ मङ्गलेखानीकी बलदेवी छन्त्यालले गत वर्ष दुई मुरी आलु फलेको बारीमा यसपाली मुस्किलले एक मुरी आलु खनिन् । “असिनाले हुर्कँदै गरेको अवस्थामा चुटेर आलुको बोटका सबै पात झारिदिएपछि लागेको दाना ठूला हुन र थप दाना फल लाग्नै नपाउँदा उत्पादन आधाले घटेको छ”, उनले भनिन्, “गत वर्ष ५० मुरी आलु फलाएको थियो । यसपाली आधा पनि उत्पादन होला जस्तै छैन ।” आलुखेतीको पकेट क्षेत्र मानिने रघुगङ्गा गाउँपालिकाको मङ्गलेखानी, चौरखानी, ¥यासीखर्क, पात्लेखर्क, ढुवाडी, ढाँडका किसा...

Go to News Site