Collector
Giriş Yap
टोखाबाट खैरोहिरोइनसहित एक जना पक्राउ | Collector
टोखाबाट खैरोहिरोइनसहित एक जना पक्राउ

टोखाबाट खैरोहिरोइनसहित एक जना पक्राउ

नेपाल प्रहरीले काठमाडौँको टोखाबाट खैरोहिरोइन र नगद रु एक लाखसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले २० दशमलव ६४ ग्राम लागुऔषध खैरोहिरोइन र रु एक लाख १५ हजार नगदसहित सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थायी घर भई हाल काठमाडौँको टोखा बस्ने ३८ वर्षीय युगसाङ राईलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले निजले कोठामा लुकाइ रोखेको भन्ने गोप्य सूचनाका आधारमा जाँच गर्दा खैरोहिरोइन र नगद फेला परेको जानका...

Go to News Site