Lokantar
सशस्त्र प्रहरी बल नेपालले अत्यधिक मात्रामा कर्मचारीलाई बिदा स्वीकृत गरेको पाइएपछि सल्यान र जाजरकोटका गुल्मका कमाण्डरलाई जिम्मेवारीबाट फिर्ता बोलाएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता तथा नायब महानिरीक्षक विष्णु प्रसाद भट्टका अनुसार सल्यान र जाजरकोटस्थित गुल्ममा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई अस्वाभाविक रूपमा ठूलो संख्यामा बिदा दिइएको भन्ने उजुरी परेपछि प्रधान कार्यालयले छानबिन प्रक्रिया अघि बढाएको थियो। उजुरीका आधारमा प्रधान कार्यालयले वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा छानबिन टोली खटाएको थियो। टोलीले स्थलगत अध्ययन तथा अनुस...
Go to News Site