Collector
Giriş Yap
इरान–इजरायल तनाव कम गर्न ट्रम्पको सक्रियता: नेतान्याहुसँग टेलिफोन वार्ता | Collector
इरान–इजरायल तनाव कम गर्न ट्रम्पको सक्रियता: नेतान्याहुसँग टेलिफोन वार्ता

इरान–इजरायल तनाव कम गर्न ट्रम्पको सक्रियता: नेतान्याहुसँग टेलिफोन वार्ता

इरान र इजरायलबीच प्रत्यक्ष सैन्य मुठभेड चर्किएकै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ। ह्वाइट हाउसले दुई नेताबीचको यो संवादको औपचारिक पुष्टि गरेको छ । ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार राष्ट्रपति ट्रम्पले नेतान्याहुलाई फोन गरी इरान र इजरायलबीच भइरहेको पछिल्लो 'फायर एक्सचेन्ज' का विषयमा गम्भीर छलफल गरेका छन्। यद्यपि, वार्ताको पूर्ण विवरण र त्यहाँ भएका सम्झौताहरूका बारेमा ह्वाइट हाउसले थप आधिकारिक जानकारी सार्वजनिक ...

Go to News Site