Collector
विद्युत् महुसुल ५० अर्ब बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन | Collector
विद्युत् महुसुल ५० अर्ब बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
Lokantar

विद्युत् महुसुल ५० अर्ब बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौतावापतको रु ५० अर्ब एक करोड उठाउन निर्देशन दिएको छ । नियमित रुपमा उठ्नुपर्ने महसुल नउठेको, पुरानो बक्यौतासमेत कायम रहेको तथा डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउनसमेत समस्या देखिएपछि मन्त्रालयले आवश्यक पहल थालेको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा विद्युत् महसुल बक्यौता ठूलो मात्रामा रहेको उल्लेख छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक क...

Go to News Site