Lokantar
नेकपा एमाले लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतकमा यमुना रोका मगर र सचेतकमा नवराज लामिछाने नियुक्त भएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता चेतनारायण आचार्यले एमाले लुम्बिनी प्रदेशसभाको विधान अनुसार प्रमुख सचेतकमा रोल्पाकी रोका मगर र सचेतकमा कपिलवस्तुका लामिछानेलाई नियुक्त गरेका हुन् । दुवै जनालाई आज सोमबारदेखि लागू हुनेगरी नियुक्त गरिएको हो । यसअघि प्रमुख सचेतकमा रुपन्देहीका तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना थिए । चौधरीले सोमबार नै कृषि, भूमि व्यवस्था तथा सह...
Go to News Site