Lokantar
संघीय राजधानी काठमाडौंको प्रमुख प्रवेशद्वार, थानकोट । यहाँबाट तपाईंहरूले देख्न सक्नुहुन्छ चन्द्रागिरिको विशाल पहाड । यही पहाडको पछाडि छ कुनै समयमा राजा अंशु वर्माले गोठालाहरूलाई उपहार दिएको सुन्दर गाउँ चित्लाङ । जुन एउटा किम्बदन्तीका रूपमा गाउँलेहरूले सुनाउने गर्दछन् । सरकारले यही चन्द्रागिरिको डाँडालाई छेड्दै चित्लाङसम्म पुग्ने सुरुङमार्ग निर्माण सम्बन्धी अध्ययन गर्ने घोषणा गरेको छ । काठमाडौंलाई मकवानपुरसँग अझ सहज र छोटो दूरीमा जोड्ने यो थानकोट-चित्लाङ सुरुङमार्गले यहाँको सम्पूर्ण चित्रलाई नै परिवर्तन गर्ने अपेक्षा गरिएक...
Go to News Site