Collector
नेपाल टेलिकमले फिफा विश्वकप टीभी प्याकेज उपलब्ध गराउने | Collector
नेपाल टेलिकमले फिफा विश्वकप टीभी प्याकेज उपलब्ध गराउने
Lokantar

नेपाल टेलिकमले फिफा विश्वकप टीभी प्याकेज उपलब्ध गराउने

नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै ‘फिफा विश्वकप २०२६ टीभी प्याकेज ’ उपलब्ध गराउने भएको छ । विश्व खेलकुदको महाकुम्भ फिफा विश्वकप २०२६ लाई मध्यनजर गर्दै आईपीटिभी ग्राहकका लागि फिफा विश्वकप २०२६ टीभी प्याकेज उपलब्ध गराउने भएको हो । यस अन्तर्गत सम्पूर्ण आईपीटीभी ग्राहकले ९९९ रूपैयाँमा सो प्याकेज खरिद गरी विश्वकपका रोमाञ्चक खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । एनटीटीभी ग्राहकहरूले आफ्नो टेलिभिजन सेटमार्फत हिमालय स्पोर्ट्स च्यानल छनोट गर्नासाथ स्क्रिनमा एउटा छुट्टै इन्ट्री स्क्रिन प्राप्त हुन...

Go to News Site