Onlinekhabar
ललितपुर । कविता र संगीतप्रति समर्पित मञ्च ‘कायेराज् कलम’को १०औँ संस्करण झम्सिखेलस्थित द गार्डेन्समा सम्पन्न भएको छ । सो अवसरमा मञ्च स्थापनाको दोस्रो वार्षिकी पनि मनाइयो । कार्यक्रममा कवि हिना कोइराला, अमित घर्ती, कायेरा र निलो धागोले प्रस्तुति दिएका थिए । अतिथि प्रस्तुतिका रूपमा ‘फोल्कोट्रोनिक्स’ सहभागी भएको थियो । साथै, संगीतकार निगम आचार्य र प्रशान्त […]
Go to News Site