Onlinekhabar
२५ जेठ, काठमाडौं । आईएमएस कीर्तिपुर र बूढानीलकण्ठले पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार जित हात पारेका छन् । कीर्तिपुरले बौद्धलाई ६८–६० ले पराजित गर्यो । विजेताका अभिषेक सिंहले २९ स्कोर गरे । सुरुका दुई क्वाटरमा १४–९ र १३–१८ ले पछि परेको कीर्तिपुरले त्यसपछिको खेलमा पुनारगमन गर्दै जित हात पार्न सफल […]
Go to News Site