Collector
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, यस्तो छ १० सदस्यीय मन्त्रिपरिषद् | Collector
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, यस्तो छ १० सदस्यीय मन्त्रिपरिषद्

सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, यस्तो छ १० सदस्यीय मन्त्रिपरिषद्

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले मन्त्रिपरिषद् पुनर्गठन तथा कार्य विभाजन गरेका छन् । सोमबार धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच नयाँ नियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । विस्तारित मन्त्रिपरिषद्मा सुरेन्द्र बहादुर पाललाई भौतिक पूर्वाधार विकास, हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानून र बिर बहादुर थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी, नवनियुक्त मन्त्रीहरू विक्र...

Go to News Site