Collector
Giriş Yap
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री | Collector
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री

नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्ड ‘द रिट्ज-कार्लटन’ नेपाल भित्रिनु सुखद् भएको बताएका छन्। सोमबार अर्थ मन्त्रालयमा म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिड म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्। भेटमा अर्थमन्त्री वाग्लेले अध्यक्ष म्यारियटलाई नेपालमा व्यवसाय विस्तार गरी विश्वका धनाढ्यहरूको गन्तव्य सूचीमा नेपाललाई थप योगदान दिएको भन्दै धन्यवाद दिए। द रिट्ज-कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्ने पनि उनले बताए। ...

Go to News Site