RatoPati
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले अत्यधिक संख्यामा कर्मचारीलाई बिदा स्वीकृत गरी सङ्गठनात्मक अनुशासनमा कमजोरी देखाएको पुष्टि भएपछि सल्यान र जाजरकोटस्थित गुल्मका कमाण्डर(डीएसपी)लाई कमाण्डबाट फिर्ता बोलाएको छ। सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता विष्णु प्रसाद भट्टका
Go to News Site