काठमाडौँ, जेठ २३ गते । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग लज्जास्पद हार खेपेको छ ।कोलेज टुंकु जाफर क्रिकेट ओभल मैदानमा शनिबार भए...