मकवानपुरमा जिप दुर्घटना हुँदा १४ जना घाइते | Collector
Gorkhapatra
मकवानपुरमा जिप दुर्घटना हुँदा १४ जना घाइते
राममणि दाहालमकवानपुर, जेठ २३ गते । मकवानपुर इन्द्रसरोबर गाउँपालिका ३ मा दुई वटा जिप ठक्कर खाँदा १४ जना घाइते भएका छन् । हेटौँडा–काठमाडौँ जोड्ने कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्...