काठमाडौँ । फिफा विश्वकपको ट्रफी उचाल्नु नै फुटबलको अन्तिम लक्ष्य हो भन्ने कुरा त स्पष्ट छ । तर जुन ११ मा हुने प्रतियोगिताको उद्घाटन खेलतर्फ अघि बढ्दै गर्दा अर्को एउटा प्रतिस्पर्धा पनि समान रूपमा चलिरहेको