Onlinekhabar
२३ जेठ, काठमाडौं । बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतले साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ । शनिबार गोवाको जवहरलाल नेहरु रंगशालामा भएको फाइनलमा भारतले सहज जित निकाल्दै प्रतियोगिताको इतिहासमा आफ्नो छैटौं उपाधि उचालेको हो । भारतले ७ वर्षपछि उपाधि जितेको हो । भारतको जितमा सनफिदा नोंगरुम, प्यारी छाछा र लिन्डा कोमले एक–एक […]
Go to News Site