Collector
डी–डे समारोहमा युरोपको आप्रवासन नीतिमाथि अमेरिकी रक्षा मन्त्रीको आलोचना | Collector
डी–डे समारोहमा युरोपको आप्रवासन नीतिमाथि अमेरिकी रक्षा मन्त्रीको आलोचना
Lokantar

डी–डे समारोहमा युरोपको आप्रवासन नीतिमाथि अमेरिकी रक्षा मन्त्रीको आलोचना

फ्रान्समा आयोजित डी–डेको ८२ औं वार्षिकोत्सव समारोहमा अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले युरोपेली मुलुकहरूको आप्रवासन नीतिको आलोचना गरेका छन् । उनले युरोपका विभिन्न समुद्री तटमा आप्रवासीहरूको बढ्दो आगमनलाई ‘आक्रमण’को संज्ञा दिँदै त्यसलाई रोक्न युरोपेली देशहरूले प्रभावकारी कदम चाल्नुपर्ने बताएका हुन् । नर्मन्डीमा आयोजित कार्यक्रममा बोल्दै हेगसेथले स्पेन, इटाली, ग्रीस र बुल्गेरियाका समुद्री तटहरूमा डुंगामार्फत आप्रवासीहरू आइरहेको उल्लेख गर्दै युरोपेली राजधानीहरूले यस अवस्थाबारे कहिले गम्भीर कदम चाल्ने ...

Go to News Site