रतुवा खोला खण्डको मात्रै ५०–५५ प्रतिशत काम पूरा भएको छ । आयोजनाले हेर्ने लोहन्द्र र बक्राहासहित समग्र तीनवटा पुल निर्माणको प्रगति करिब ४० प्रतिशत पूरा भएको छ ।