अनुसन्धान समाजको आँखा हो । समाजमा देखिएका समस्या, असमानता, अन्याय, प्रशासनिक कमजोरी, विकासका अवरोध र मानवीय पीडालाई प्रमाणसहित बुझ्ने र समाधानको बाटो देखाउने काम अनुसन्धानले गर्छ ।...