Collector
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह असार ३ गते आयोजना हुने | Collector
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह असार ३ गते आयोजना हुने
Lokantar

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह असार ३ गते आयोजना हुने

मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह आगामी असार ३ गते भएको छ । विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले आइतबार एक सूचना जारी गर्दै समारोह वीरेन्द्रनगरस्थित कुइनेपानीमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयको प्राङ्गणमा बिहान १० बजेदेखि सुरु हुने जानकारी दिएको हो । समारोहमा सहभागी हुन आवेदन दिई स्वीकृत भएका विद्यार्थीहरू बिहान ९ बजेभित्रै समारोह स्थलमा प्रवेश गरिसक्नुपर्नेछ । प्रवेशका लागि विद्यार्थीहरूले आफूले प्राप्त गरेको गाउन सेट वा दीक्षान्त शुल्क तिरेको रसिद अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरि...

Go to News Site