Collector
२२ औं फिफा विश्वकप-२०२२ : कतारमा लेखिएको फुटबलको महाकाव्य, जसले ‘अजेय’ मेसीको सपना साकार पार्‍यो | Collector
२२ औं फिफा विश्वकप-२०२२ : कतारमा लेखिएको फुटबलको महाकाव्य, जसले  ‘अजेय’ मेसीको सपना साकार पार्‍यो
Lokantar

२२ औं फिफा विश्वकप-२०२२ : कतारमा लेखिएको फुटबलको महाकाव्य, जसले ‘अजेय’ मेसीको सपना साकार पार्‍यो

फुटबल केवल २२ खेलाडीको दौडधुप होइन, यो त विश्वभरिका अर्बौं समर्थकको मुटुको धड्कन पनि हो । फिफाको ब्यानरमुनि सन् १९३० बाट शुरू भएको यो महाकुम्भले हरेक चार वर्षमा संसारलाई एउटै लयमा नचाउँछ । सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपको २२ औं संस्करणले पनि फुटबलमा अनेकौं ऐतिहासिक अध्याय थप्यो । जुन, फुटबलप्रेमीका लागि सधैं प्रेरणाको स्रोत बनेर रहने पक्का छ । विश्वकपको यो संस्करण नोभेम्बर २० देखि डिसेम्बर १८ तारिखसम्म चलेको थियो । प्रतियोगितामा सहभागी ३२ टोलीलाई विभिन्न पाँच शहरका आठवटा रंगशालामा खेलाइएको थियो । एसियामा आयो...

Go to News Site