Lokantar
नेपाल र भारतले सीमापार अपराध अनुसन्धान तथा न्यायिक सहकार्यलाई प्रभावकारी बनाउन पारस्परिक कानूनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनमा ल्याउने आन्तरिक तयारी पूरा भएको छ । साथै दुवै देशबीच सीमापार व्यक्तिगत रकम स्थानान्तरणलाई सहज बनाउन भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच प्रत्यक्ष आबद्धता शुरू गरिएको छ। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच शनिबार नयाँ दिल्लीमा भएको द्विपक्षीय वार्तापछि भारतको विदेश मन्त्रालयले जारी गरे...
Go to News Site