RatoPati
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको सभापतिमा सञ्जीव पाठक चयन भएका छन् । शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट पाठकको नेतृत्वमा जिल्ला समिति सर्वसम्मत चयन गरिएको हो । अधिवेशनले रास्वपा मकवानपुरको उपसभापतिमा टाकाराज थापा, सचिवमा विशभ अधिकारी,
Go to News Site