नवलपरासीमा ९० प्रतिशत आर्थिक गणना सकियो, उद्योगको सङ्ख्यामा वृद्धि
बिकास अधिकारीपश्चिम नवलपरासी, जेठ २४ गते । जिल्ला आर्थिक गणना कार्यालय पश्चिम नवलपरासीले ९० प्रतिशत आर्थिक गणना सम्पन्न गरेको छ । बैशाखबाट सुरु भएको गणना जिल्लाका सातै स्थानीय तहमा...