Collector
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित | Collector
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
RatoPati

रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनको अन्तिम मत परिणाम अनुसार जिल्ला सभापति पदमा सागर दाहाल निर्वाचित भएका छन्। दाहालले १४२ मत प्राप्त गर्दै विजयी हासिल गरे।

Go to News Site