Collector
रास्वपा सुनसरी सभापतिमा दाहाल | Collector
रास्वपा सुनसरी सभापतिमा दाहाल
Lokantar

रास्वपा सुनसरी सभापतिमा दाहाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित भएका छन् । उनले १४२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । दाहालका निकटतम प्रतिद्वन्द्वी कृष्ण रौनियारले ७४ मत प्राप्त गरे । उपसभापति राजेशमान श्रेष्ठ १९७ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत प्राप्त गरे । सचिवमा राजारामकुमार मेहता तथा सहसचिवमा योगेन्द्र गिरी सर्वसम्मत चयन भएका छन् । यसैगरी, सदस्यमा लक्ष्मी सुवेदी २०९, राजकुमारी मेहता १६९, धर्मवीरकुमार आर्य ११२, रेणुका हरिजन १०९ तथा गोकुल थापा १...

Go to News Site