Collector
भारतमा एलपी ग्यासको मूल्य फेरि बढ्यो | Collector
भारतमा एलपी ग्यासको मूल्य फेरि बढ्यो
Lokantar

भारतमा एलपी ग्यासको मूल्य फेरि बढ्यो

भारतमा खाना पकाउने एलपी ग्यास सिलिन्डरको मूल्यमा फेरि वृद्धि गरिएको छ । शनिबार रातिदेखि लागू हुने गरी १४.२ किलोग्रामको घरेलु ग्यास सिलिन्डरमा २९ भारतीय रूपैयाँ मूल्य बढाइएको हो । नयाँ मूल्यअनुसार आइतबारदेखि दिल्लीमा १४.२ किलोग्रामको घरेलु एलपीजी सिलिन्डरको मूल्य ९४२ भारतीय रूपैयाँ पुगेको छ । पछिल्ला तीन महिनाभित्र घरेलु ग्यासको मूल्य दोस्रो पटक बढाइएको हो । यसअघि गत मार्च ७ मा प्रति सिलिन्डर ६० रूपैयाँ वृद्धि गरिएको थियो । मूल्यवृद्धिपछि विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले केन्द्र सरकारको आलोचना ...

Go to News Site