Lokantar
सन् २०२६ को फिफा विश्वकपका लागि इरानी फुटबल खेलाडीहरूलाई अमेरिकाले प्रवेशको अनुमति दिएको छ । तर टोलीका मुख्य प्रशासनिक तथा प्राविधिक कर्मचारीहरूलाई भने अझै भिसा नदिइएको इरानले बताएको छ । इरानले अमेरिकाको यस कदमलाई खेलकुदमा राजनीतिक पूर्वाग्रह र हस्तक्षेपको संज्ञा दिँदै आलोचना गरेको छ । अमेरिकी अधिकारीहरूले सबै खेलाडी र आवश्यक सहयोगी कर्मचारीलाई भिसा जारी गरिएको दाबी गरेका छन् । तर, उनीहरूले गलत बहानामा आतंककारीहरूलाई अमेरिका छिर्न नदिने भन्दै सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिएको बताएका छन् । ...
Go to News Site