Lokantar
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ- नेपाल र भारतले सीमापार अपराध अनुसन्धान तथा न्यायिक सहकार्यलाई प्रभावकारी बनाउन पारस्परिक कानूनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनमा ल्याउने आन्तरिक तयारी पूरा भएको छ । साथै दुवै देशबीच सीमापार व्यक्तिगत रकम स्थानान्तरणलाई सहज बनाउन भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच प्रत्यक्ष आबद्धता शुरू गरिएको छ। भारत भ्रमणमा रहेका परराष्...
Go to News Site