Lokantar
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको भारत नीति नयाँ आधार र साझा आर्थिक लक्ष्यबाट अघि बढ्ने बताएका छन् । भारत भ्रमणमा रहेका मन्त्री खनालले द इकोनोमिक टाइम्सलाई अन्तर्वार्ता दिँदै भारतप्रति नेलालको दृष्टिकोण पूर्ण रूपमा नयाँ आधार र पूर्वाग्रहविहीन सम्बन्ध निर्माणमा केन्द्रित रहेको बताएका छन् । रास्वपा सरकारका लागि भारत आर्थिक विस्तार, पूँजी, लगानी र विशाल बजारको महत्त्वपूर्ण साझेदार रहेको मन्त्री खनालले बताएका छन् । ‘हाम्रो दृष्टिकोण पारदर्शी, बजारमुखी र भारतका विभिन्न राज्यमा भइरहेको आर्थिक रूपान्तरणबाट सिक्नेमा...
Go to News Site