RatoPati
काठमाडौँ । सरकारले मानसिक स्वास्थ्य नीति बनाउने भएको छ । मानसिक स्वास्थ्य विकराल रूपमा रहेको भन्दै मानसिक स्वास्थ्य नीति बनाउने तयारी भइरहेको स्वास्थ्य तथा स्वच्छता मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा.विकास देवकोटाले छिट्टै नै
Go to News Site