RatoPati
धनगढी । मन्त्री फेर्ने विषयमा छलफल गर्न नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक बसिरहेको छ । कांग्रेस संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदकै कार्यालयमा दलको बैठक बसेको हो । बैठकमा
Go to News Site