RatoPati
बुटवल । बुटवलको चौराहादेखि गोलपार्कसम्मको करिब साढे तीन किलोमिटर सडक निर्माणको म्याद दोस्रो पटक थप गरिएको छ। सडक डिभिजन कार्यालय बुटवलका अनुसार निर्माण कम्पनी ‘बावुल दर्शन मालिका जेभी’लाई असार १० गतेसम्मका लागि म्याद थप गरिएको हो।
Go to News Site