Onlinekhabar
काठमाडौं । माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ तीजको अवसरमा बेलायत र हङकङमा पनि प्रदर्शन हुने भएको छ । गुरुङका अनुसार ती ठाउँमा वितरण अधिकार विक्री भैसकेको छ । २६ भदौमा यो फिल्म प्रदर्शन तयारीमा छ । ट्रेलर र पोस्टर सार्वजनिक नहुँदै वितरण अधिकार विक्रीले उत्साहित तुुल्याएको उनले बताए । यो फिल्मको राइट बेलायतमा सपन […]
Go to News Site