Onlinekhabar
२४ जेठ, गुल्मी । गुल्मीमा लागुऔषध (गाँजा) सेवन गरी सवारी चलाएको आरोपमा दुई जना चालक पक्राउ परेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ रिडीस्थित रिडी–रुद्रवेणी कालिगण्डकी करिडोर सडकखण्डमा गरिएको जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् । लु १ ज १९९३ नम्बरको जिपका चालक सत्यवती गाउँपालिका–६ निवासी ३३ वर्षीय कृष्णप्रसाद राना र लु २ ख ६२२३ नम्बरको […]
Go to News Site