Onlinekhabar
काठमाडौं । दर्शकले कमेडी नाइट विथ च्याम्पियन्सको आगामी एपिसोडमा प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई पाहुनाको रुपमा देख्न पाउने भएका छन् । आइजीपी कार्कीलाई मुख्य अतिथि र अन्य १०० जना प्रहरीलाई विशेष अतिथि बनाएर शोको नयाँ एपिसोड तयार भएको छ । दर्शकले आउँदो मंगलबार राती ९ बजे हिमालय टिभीमा यो कार्यक्रम हेर्न पाउनेछन् । निर्देशक विशाल भण्डारीका […]
Go to News Site