Onlinekhabar
२४ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रास्वपा नेतृत्वमा बनेको नयाँ सरकारप्रति भारतमा एक किसिमको उत्साह आफूले पाएको बताएका छन् । आइतबार भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनालले स्थिर सरकारमार्फत नेपाल–भारतबीचको विभिन्न सहयोगका परियोजना लगायतका विषयमा ढुक्क भएर काम गर्न सकिनेमा भारत विश्वस्त रहेको बताए । ‘नयाँ सरकारप्रति एक किसिमको उत्साह छ । स्थिर सरकार […]
Go to News Site