Collector
स्वास्थ्य सेवाले लिएन गति, स्वास्थ्यमन्त्रीको बढ्दैछ छटपटी | Collector
स्वास्थ्य सेवाले लिएन गति, स्वास्थ्यमन्त्रीको बढ्दैछ छटपटी
Onlinekhabar

स्वास्थ्य सेवाले लिएन गति, स्वास्थ्यमन्त्रीको बढ्दैछ छटपटी

केही दिन अगाडिदेखि मन्त्री मेहताको कार्यसम्पादन कमजोर भएकाले स्वास्थ्य मन्त्री फेर्ने हल्ला सञ्चारमा माध्यममा आउन थाल्यो । मेहताले शनिबार नै मन्त्रालयका अधिकारीसँग छलफलपछि गरिन् र आइतबार पत्रकार सम्मेलन आयोजना गरिन् ।

Go to News Site