Onlinekhabar
२४ जेठ, काठमाडौं । मार्वलस र भ्याली पब्लिकले दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । मार्वलस ब्वाइजमा तथा भ्याली पब्लिक गल्र्समा च्याम्पियन बने । दुवै नयाँ च्याम्पियन हुन् । दुवैले पहिलो सहभागितामै उपाधि जिते । तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजक तेजेस्वी एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा मार्वलसले गोल्डेनपिकलाई ५३–४२ ले पराजित […]
Go to News Site