Onlinekhabar
२४ जेठ, काठमाडौं । बूढानीलकण्ठ र ट्रेनिङ ग्राउन्डले पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको महिलामा आइतबार विजयी सुरुआत गरेका छन् । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा बूढानीलकण्ठले आईएस नेपाललाई ६५–१२ ले सहजै पराजित ग¥यो । बूढानीलकण्ठको जितमा प्रीति तुलाचनले १४ अंक योगदान गरिन् । चारै क्वाटरमा अग्रता बनाएको बूढानीलकण्ठले क्रमशः २१–५, ११–७, […]
Go to News Site